२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

रविलाई ६५ लाख धरौटी माग्दा अन्यलाई कति ?

जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी ठगी विरुद्धको मुद्दा लागेका ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

बिहीबार जिल्ला न्यायाधीश नितिज राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हो।

लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, आरती गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

प्रकाशित: २५ पुस २०८१ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App