विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं १ बस्ने ३६ बर्षिय बिशाल थापा सिरिजङ्घा गाउँपालिका भएर बग्ने काबेली खोलाको बगरमा मृत भेटिएका हुन्।
दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी-मर्स्याङ्दी (दरौंदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल लगायत निश्चित अवधि तोकेर स्थापना अनुमति दिइएका टेलिकम सेवा प्रदायक कम्पनीलाई सरकारको स्वामित्वमा आउन नदिन विभिन्न दफा हेरफेरको प्रस्ताव गरिएको छ।
व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।
बाल विवाह मुक्त वडा घोषणा गरेसंगै अब विवाहा गर्दा अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ। वडाकाे सिफारिस विना गरिने विवाह स्वत खारेजी हुने,र बालविवाह नमानिने वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।
बाँसगढी नगरपालिका–५ का ४८ वर्षीय हिरा प्रसाद थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थारुलाई बाँके जिल्ला अदालतले विसं २०६२ साल मंसिर २१ गते सवारी ज्यान मुद्दामा २ महिना १७ दिन कैद सजाय तोकेको थियो। अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए।
अगामी जेठ मसान्तभित्र डिपिआरको जिम्मेवारी पाएका सबै निर्माण कम्पनिले सरकारलाई रिपोर्ट बुझाउने छन्। सोही रिपोर्टको अधारमा प्रदेश सरकारले पर्सादेखि सप्तरी सम्म तीन सय दश किलो मिटर सडक निर्माण गर्ने छ।
सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन्। खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड आम्दानी गर्दै आएका छन्।
अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार गरेको भन्दै समाजवादी प्रेस सङ्गठनद्वारा सरकारकाे विरोध
विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।
मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा विरोध प्रदर्शन
देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माइतीघर मण्डलामा मिटरब्याज विरुद्ध प्रदर्शन गरेका हुन्।
महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी, दुई करोड बढीको क्षति
ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा साढे दुई करोडको क्षति भएको छ।
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन्।
ताप्लेजुङको दुई स्थानमा दुईजना मृत फेला
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं १ बस्ने ३६ बर्षिय बिशाल थापा सिरिजङ्घा गाउँपालिका भएर बग्ने काबेली खोलाको बगरमा मृत भेटिएका हुन्।
अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन
दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी-मर्स्याङ्दी (दरौंदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ।
अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।
बाँकेको फत्तेपुर जंगलमा मृत चितुवा फेला
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।
ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बेलकामा सौर्य प्रणालीबाट लिफ्टिङ खानेपानी
शदीयौंदेखि खानेपानी समस्या झेल्दै आएका उदयपुरको बेलका नगरपालिका– ८ को खसटोलवासी तिर्खामुक्त भएका छन्।
हाइटेक नर्सरीमा अनियमितता: १२ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
कालिकोटको रास्कोट नगरपालिका– ३ स्थित कोलीगाउँमा लाखौं रकममा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरी निर्माणमा अनियमितता भएको भेटिएको छ।
बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय
अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ।
भन्सारका सुब्बाको अकुत सम्पत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिन अर्को प्रावधान
दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल लगायत निश्चित अवधि तोकेर स्थापना अनुमति दिइएका टेलिकम सेवा प्रदायक कम्पनीलाई सरकारको स्वामित्वमा आउन नदिन विभिन्न दफा हेरफेरको प्रस्ताव गरिएको छ।
पुष्प मेलामा ८४ लाखको कारोबार, ३८ हजारले गरे अवलोकन
पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी ८४ लाखको आर्थिक कारोबार भएको छ।
एकल पुरुषलाई मासिक भत्ता
गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ। गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता बितरण गरिएको हो।
रौतहटमा एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह रहेका छन्। पक्राउ परेका नक्कली परीक्षार्थी इन्जिनियर रहेको बताइएको छ।
जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ
व्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो।
जुम्लाको पातारासीमा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
बाल विवाह मुक्त वडा घोषणा गरेसंगै अब विवाहा गर्दा अनिवार्य वडाको सिफारिस लिनुपर्ने छ। वडाकाे सिफारिस विना गरिने विवाह स्वत खारेजी हुने,र बालविवाह नमानिने वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।
सवारी ज्यान मुद्दामा विगत १७ वर्ष देखि फरार रहेका प्रतिवादी पक्राउ
बाँसगढी नगरपालिका–५ का ४८ वर्षीय हिरा प्रसाद थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थारुलाई बाँके जिल्ला अदालतले विसं २०६२ साल मंसिर २१ गते सवारी ज्यान मुद्दामा २ महिना १७ दिन कैद सजाय तोकेको थियो। अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए।
तीन सय दश किलो मिटर सडक बनाउने मधेश प्रदेशको योजना
अगामी जेठ मसान्तभित्र डिपिआरको जिम्मेवारी पाएका सबै निर्माण कम्पनिले सरकारलाई रिपोर्ट बुझाउने छन्। सोही रिपोर्टको अधारमा प्रदेश सरकारले पर्सादेखि सप्तरी सम्म तीन सय दश किलो मिटर सडक निर्माण गर्ने छ।
अनधिकृत रूपमा अर्थ मन्त्रालय प्रवेश गरेको आरोप लागेका कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैनः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन्।
केरा बेचेर वार्षिक करोडभन्दा बढी आम्दानी