‘न्यायको पर्खाइमा द्वन्द्वकालका हिंसापीडित महिला’

‘जनयुद्धको समयमा करिब ५ वर्ष जङ्गली जीवन बितायौ त्यो समयमा कति पिडा खेपेका छौ सुनाएर साध्य छैन।’ रमिता (परिवर्तित नाम) ले भनिन् ‘त्यसको परिणाम तपाईँहरू कुर्सिमा बस्न पाउनु भएको छ। यो हाम्रो देन हो।’