१ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

कंलकीको एसियन फुड प्रालीबाट ठूलो परिणाममा अखाद्य बस्तु बरामद

काठमाडौंको कंलकीस्थित एसियन फुड प्रालीबाट प्रहरीले अखाद्य बस्तु बरामद गरेको छ। आइतबार काठमाडौं प्रहरी परिसरबाट गएको प्रहरी निरीक्षक टोलीले प्रालीबाट अखाद्य बस्तु बरामद गरेको हो।

प्रहरी  परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले एसियन फुड प्रालीबाट अखाद्य बस्तु बरामद गरिएको बताए। त्यसको वृस्तृत विवरण भने आउन बाँकी रहेको उनको भनाइ छ।

प्रहरीले पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरुमा अनुगमन गर्दै आइरहेको छ।    

प्रकाशित: १९ चैत्र २०७९ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App