यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।