हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ। हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ। यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन। मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन्।
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।
जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टरकाे भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ।
पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन भएका छन्। मोर्चाको सहसंयोजकहरूमा श्री लिङिखम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन्।
पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन्।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ।
नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।
‘अचम्मै पो भो! हिउँ नै परेन’
हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ। हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ। यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन। मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन्।
रविविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ।
कुलमानलाई आठराई त्रिवेणीका अध्यक्षको प्रश्न : टेबुलमा पुगेको ६ महिनासम्म फाइलको कारबाही किन अघि बढेन?
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।
जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसीमा मधेसका युवाले बाँडे साधुसन्तलाई भण्डारा
जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन्।
पर्साबाट डेढलाख बढिकाे क्याप्सुल लागूऔषध बरामद
पर्साको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद भएको छ।
न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहन्छः बार अध्यक्ष घिमिरे
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक व्यवस्था विपरित न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहने बताएका छन्।
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टरकाे भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ।
पहिचानवादी मोर्चाको ताप्लेजुङ संयोजकमा मादेन
पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन भएका छन्। मोर्चाको सहसंयोजकहरूमा श्री लिङिखम, डम्बर लाबुङ, सुरेश आवाजुङ, हर्क गुरुङ, पूर्ण पालुङवा र लोकेन्द्र तुम्बाहाम्फे रहेका छन्।
पाटेबाघ मार्ने उद्योगमा २० वर्षीय युवक पक्राउ
पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन्।
दुनै-लासिक्याप सडक ट्रयाक निर्माणमा तीव्रता
डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ।
सिरहामा एक वर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ।
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन्।
बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्वारा नुवाकोटमा दुई पुलको शिलान्यास
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई. अमनकुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गरेका छन्।
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्।
‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’
शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरूले जोड दिएका छन्।
रामेछापमा धमाधम जुनार बिक्री
मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ।
थोरै पशुबाटै मासिक १ लाख बढी आम्दानी
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन्।
आजदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ।
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ।
दुई जिल्ला कार्य क्षेत्र भएको कार्यालयमा एक मात्र कर्मचारी
यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ।
खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए।
चेपाङबाट जिल्लाकै पहिलो स्नातकोत्तर महिला सम्मानित
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन्।
नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव, पश्चिमी भूभागमा चिसो बढ्ने
नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।
योग साधना गरी मनाइयो विश्व ध्यान दिवस
विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विश्व ध्यान दिवस नेपालमा पनि मनाएका छन्।