सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वार्षिक बजेट, नीति तथा कार्यक्रम तय गरिरहेको अवस्थामा यस वर्ष निःशुल्क बोरिङ वितरण र ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर उपलब्ध गराउने भएको छ।
कुलप्रसादसँगै उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त घरमा दाजुभाइ मिलन र प्रविन बस्दै आएका थिए ।
३३ महिनाभित्र बनाइसक्ने सम्झौता गरेको उदयपुर र खोटाङको सीमा बंशीलाघाटस्थित सुन नदीमा निर्माणाधीन पक्की मोटरे बल पुल म्याद अवधि सकिन लाग्दासम्म सुरु चरणमै छ।
लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ। जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो।
बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ।
इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ। कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ।
पक्राउ पर्नेमा डोटी स्थायी घर भएका हाल कीर्तिपुर पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटी स्थायी घर भएका हाल कीर्तिपुर भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेका छन्।
लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–६ लाली बजारका ३७ वर्षीय मेहदी सहन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।
पेसा मर्यादित नभएसम्म कानून व्यवसायीहरू सफल हुन नसक्ने बताउँदै उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने उल्लेख गरे।
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुसियाली मनाउने क्रममा अपरिचित समूहको आक्रमणमा परी घाइते भएका अमनकुमार सिंहलाई उपचारका लागि बलरा नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
नरसिंह गाउँपालिकामा निःशुल्क बोरिङ वितरण
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वार्षिक बजेट, नीति तथा कार्यक्रम तय गरिरहेको अवस्थामा यस वर्ष निःशुल्क बोरिङ वितरण र ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर उपलब्ध गराउने भएको छ।
रोशी- १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
भक्तपुरमा कान्छो छोरासहित मृत भेटिएका आचार्यका जेठो छोरो खोज्दै प्रहरी
कुलप्रसादसँगै उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त घरमा दाजुभाइ मिलन र प्रविन बस्दै आएका थिए ।
बंशीलाघाट पुलः म्याद नाघेको २ वर्षसम्म ५ प्रतिशत मात्रै काम
३३ महिनाभित्र बनाइसक्ने सम्झौता गरेको उदयपुर र खोटाङको सीमा बंशीलाघाटस्थित सुन नदीमा निर्माणाधीन पक्की मोटरे बल पुल म्याद अवधि सकिन लाग्दासम्म सुरु चरणमै छ।
बेमौसमी तरकारी उत्पादनमा जुट्यो सुन्दरबजार
लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ। जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो।
सहकारी ठगीको आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ
सहकारी ठगीको अभियोगमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
सीमाविद् श्रेष्ठलाई 'रेमण्ड माइलफस्की अवार्ड'
बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ।
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ। कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ।
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन्।
एनपीएलमा जनकपुर बोल्ट्सका समर्थकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
पक्राउ पर्नेमा डोटी स्थायी घर भएका हाल कीर्तिपुर पाँगा बस्ने वर्ष २१ को अशोक साउद र डोटी स्थायी घर भएका हाल कीर्तिपुर भाजङगल बस्ने बर्ष १९ को गणेश साउद रहेका छन्।
उत्खननमा भेटियाे चक्राकार शहर
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार शहर भेटिएको छ।
बालकोटमा घरभित्र मृत भेटिए बाबुछोरा
सोमबार सूर्य विनायक नगरपालिका वडा नं २ बालकोट फिकाधारामा बस्दै आएका उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
चार सन्तानकी आमा विष्णुमायाको जीवन केवल शारीरिक पीडा मात्र होइन, सामाजिक अन्याय र मानसिक सङ्घर्षले भरिएको थियो।
आधारहीन आरोप होइन स्वस्थ आलोचना गरौँ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आधारहीन आरोप नभइ स्वस्थ आलोचनाको बाटो समाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन्।
फरार प्रतिवादी पक्राउ
लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–६ लाली बजारका ३७ वर्षीय मेहदी सहन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जनकपुरधाममा रामायण कन्क्लेव सम्पन्न
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित रामायण कन्क्लेव सम्पन्न भएको छ।
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
तमोर नदीस्थित तेह्रथुम-पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ।
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।
बारसँग मेरो कुनै विमति छैनः प्रधानन्यायाधीश राउत
पेसा मर्यादित नभएसम्म कानून व्यवसायीहरू सफल हुन नसक्ने बताउँदै उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने उल्लेख गरे।
पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका युवकको मृत्यु
पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा रहेका एक युवकको मृत्यु भएको छ।
दश वर्षदेखि डायलसिसको सहारामा बाँचेकी स्मृति
नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौँ भइसकेको छ ।
अज्ञात समूहको आक्रमणमा परी घाइते सिंहलाई बलराको आर्थिक सहयोग
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुसियाली मनाउने क्रममा अपरिचित समूहको आक्रमणमा परी घाइते भएका अमनकुमार सिंहलाई उपचारका लागि बलरा नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
यस्तो छ आजको मौसम
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर
महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन हजार बढी पशुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।