गाईघाटमा थप १४ थान सिसी क्यामेरा जडान

बगाईघाट बजारको सुरक्षा व्यवस्थापन प्रविधिमैत्री तरिकाले सुदृढ र मजबुत बनाउने उद्देश्यले विभिन्न ठाउँमा थप क्लोज सर्किट टेलिभिजन क्यामेरा (सिसिटिभी) जडान गरिने भएको छ।