थप १६ सय ६९ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा ५ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन्।