१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सहकारी छानबिन समितिले लियो सुप्रिम सहकारीको क्यासियरको बयान

सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिले सुप्रिम बचत तथा ऋण सहकारी संस्था,बुटवलमा कार्यरत क्यासियरको बयान लिएको छ।

बिहीबार बसेको समितिको बैठकले बुटवलमा कार्यरत क्यासियर रोशनी गुरुङलाई सोधपुछ गरेको समितिको संयोजक सूर्य थापाले जानकारी दिए।

गुरुङलाई रुपन्देही जिल्ला अदालतले २०८० बैशाखमा २ लाख धरौटीमा छुट्ने आदेश दिएको थियो। 

प्रकाशित: ३१ श्रावण २०८१ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App