नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१५ पुस २०८२ मंगलबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
राजनीति
राजनीति

प्रतिनिधिसभाको पहिलो बैठक शुरु

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको छ।

नागरिक २५ पुस २०७९ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

नागरिक २५ पुस २०७९ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दिए उम्मेदवारी

मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न जनता समाजवादी पार्टीले आज निर्वाचन गराउदै छ। दलको नेता बन्न दुईजनाले उम्मेदवारी दर्ता गराएका छ।

सुरेन्द्र यादव २५ पुस २०७९ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

जनमत-नाउपा सहकार्य

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सहकार्य गर्ने भएका छन्।

नागरिक २५ पुस २०७९ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।

नागरिक २५ पुस २०७९ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

सबै दलले विश्वासको मत देलान्?

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ।

ईश्वरी सुवेदी २५ पुस २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

मुख्यमन्त्री भागबन्डा

प्रदेश १, लुम्बिनी र गण्डकी सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। वाग्मती र सुदूरपश्चिममा भने एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। मधेसमा चाहिँ जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति बनेको छ।

नागरिक २५ पुस २०७९ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री कुन दलको हुने अझै अन्यौल

प्रदेश प्रमुखले सरकार गठन गर्न तोकेको समयावधि ३ दिन मात्र बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कुन दलको हुने भन्ने कुरा अन्यौलता नै रहेको छ।

दिलबहादुर छत्याल २४ पुस २०७९ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

तपाईँहरू ढुक्क हुनुस्, सरकारलाई विश्वासको मत प्राप्त हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

संघीय संसदको पहिलो बैठक भोली १ बजे, सम्पूर्ण तयारी पूरा

पुस २५ गते (भोलि) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

नागरिक २४ पुस २०७९ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

संघले सशर्त अनुदान फिर्ता लैजानु बेठीक: अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले संघ सरकारले सशर्त अनुदान फिर्ता लैजानु बेठीक भएको बताएका छन्।

सन्देश श्रेष्ठ २४ पुस २०७९ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न जसपाले भोलि निर्वाचन गराउने

संसदीय दलको नेता चयन गर्न जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा निर्वाचन गर्ने भएको छ।

सुरेन्द्र यादव २४ पुस २०७९ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

विनोद सुवेदी २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

राप्रपाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीको दाबी

प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।

विनोद सुवेदी २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

रोजगारी सिर्जनामा सफलता हासिल गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्नेपर्ने खाँचो रहेको बताएकी छिन्।

नागरिक २४ पुस २०७९ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।

नागरिक २४ पुस २०७९ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु

पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको हो।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

सार्कलाई सक्रिय बनाउन प्रयत्‍न गरिरहेका छौं: सचिव पौडेल

सार्कका सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

नागरिक २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीति

प्रदेश १: सभामुखको निर्वाचन पुस २८ गते भित्र

प्रदेश १ को सर्वदलीय बैठकले पुस २८ गते भित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।

विनोद सुवेदी २४ पुस २०७९ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
राजनीतिबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्