भक्तपुरका कांग्रेस नेताको समीक्षा: पार्टी जोगाउन गुट–उपगुट नै मुख्य चुनौती

‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ,’ उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबै जना सक्रिय हुने समय आएको छ ।’