मलाई ८४ को निर्वाचनमा जिताए भ्रष्टाचारको 'भ'सम्म पनि उच्चरण गर्न दिने छैन : राई

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई ८४ को निर्वाचनमा जिताए विदेशी ऋणनलिने बताएका छन्।