२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सहकारी पीडितको पक्षमा अन्तिमसम्म लड्ने छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको पक्षमा आफू अन्तिमसम्म लड्ने बताएका छन्।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सहकारी पीडितको लक्षमा आफू र आफ्नो पार्टी अन्तिमसम्म लड्ने बताएका हुन्।

उनले भने, 'सहकारी पीडितको पक्षमा म, हाम्रो पार्टी र नेताहरु अन्तिसम्म लड्न तयार छौं।  जसलाई आगामी सदनमा प्रस्तुत गर्ने छौं।' 

प्रकाशित: ८ माघ २०८० ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App