राजधानीमा गाईजात्रा पर्व मनाइँदै
सात दिनसम्म मनाइने गाईजात्रा पर्व तलेजुस्थानबाट गएराति ताहामचा बनाई दरबार स्क्वायर परिक्रमा गरेपछि सुरु भएको छ। विगत वर्षमा ९ बजेपछि मात्रै जात्राको रौनक सुरु हुने गरे पनि यस वर्ष भने भूकम्पबाट दुई सय ३४ जनाको मृत्यु भएकाले धेरैले गाईजात्रा निकाल्ने भएपछि