महाभारत, श्रीकृष्ण र कूटनीति
वास्तवमा सनातन समाजका यी युगपुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति थिए जसलाई ईश्वर बनाएर वेदव्यासले 'महाभारत' लेखे। चलाखीपूर्वक प्रचारयन्त्र प्रयोग गरी उनी ईश्वर र युधिष्ठिर सत्यवादी कहलिए। यही 'योग्यता'को अभावमा सत्य र इमानमा निष्ठावान् महावीर कर्ण युद्धसंहिताविरुद्ध मारिए र खलनायक ठहरिए।

