१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अविनाश चौधरी


अविनाश चौधरीका लेखहरु :

भारतमा एआई प्रभाव र नेपाल-सम्बन्ध

भारत एआई प्रभाव शिखर सम्मेलनले नयाँ दिल्लीमा विश्वभरका नीतिनिर्माता, उद्योग नेता, अनुसन्धानकर्ता, प्रविधि विशेषज्ञ र नागरिक समाजका सदस्यहरूलाई एकसाथ ल्याएको छ।

दललाई चन्दा: वैध वा अवैध धन्दा

दललाई दिइने चन्दा लोकतन्त्रको सञ्चालनका लागि आवश्यक इन्धन हो, तर यसले पारदर्शिता र वैधानिक निगरानीको अभावमा अपारदर्शी लेनदेन र नीतिगत भ्रष्टाचारको खतरा बढाउँछ।

मित्र मुलुक भारतको स्वतन्त्रता दिवस

नेपाल र भारतले जलस्रोतको उचित प्रयोग, व्यापार तथा पारवहन प्रणाली, स्वास्थ्य, पूर्वाधार, शिक्षा, तालिमलगायतका विभिन्न क्षेत्रमा दुवै देशको राष्ट्रिय विकास हुने गरी सहकार्य गर्दै आएका छन्।

अमेरिकी ‘भिसा बन्ड’ को असर

नेपाली नागरिकले अमेरिका जान अब पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको भिसा बन्ड (धरौटी) बुझाउनुपर्ने नयाँ नियम लागु भएको छ, जुन २१ जनवरी २०२६ देखि सुरु हुन्छ।

नेपालमा मह आयात: नौलो अनुभूति

हालै सरकारले डाबर नेपाल र पतञ्जली नेपाललाई विदेशबाट मह आयात गर्न अनुमति दिएको खबर सार्वजनिक भएका छन्।

आफैं बैंकर आफैं व्यवसायी

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा छलफलमा छ।

अर्थतन्त्र चलायमान कार्यान्वयनमा निर्भर

हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको भएको छ। आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझाएका छन्।

परिवर्तित परिदृश्यमा बिमस्टेक

भारत, विशेषगरी बिमस्टेकको भूमिका माथि उठाउन सक्रियरूपमा काम गर्दै आएको छ, यद्यपि अधिकारीहरू सार्कलाई भविष्यमा पुनरुत्थान गर्न सकिने बताउँछन्।

‘ग्रे लिस्ट’ मा पर्नुको अर्थ

फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)को ग्रे लिस्टमा थपिएमा विशेष गरी न्यून आय भएका विदेशी लगानी र सहायतामा निर्भर देशहरूका लागि गम्भीर आर्थिक परिणामहरू निम्त्याउन सक्छ।

प्रदूषणबाट जोगिने कसरी?

हालै प्रकाशित समाचारअनुसार भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो स्थानमा सूचीकृत भएको छ।

बुढ्यौली वृत्तान्त

बुढ्यौलो जनसंख्या एक जीवित विश्वकोश हो जसलाई उल्लेख, सम्मान र आदर गर्नुपर्छ। होइन भने त्यहाँ एक सहस्राब्दी घाटा हुनेछ। इतिहासका गल्तीहरू दोहोरिइरहने सम्भावना हुनेछ र समाजले भविष्यमा पश्चाताप गर्नेछ कि ‘कसैले मलाई समय हुँदै किन भनेन ?’ भनेर।

दसैंमा नयाँ होइन सुकिला नोट

पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ।

पार्किङ: चुनौती र समाधान

नेपालमा पनि चीनको लुटाइडा कम्पनीले ‘पार्क इजी’ ल्याउनका लागि नेपाली निर्माणमा आधारित कम्पनी वी बिल्डसँग समन्वय गर्दैछ। यो एक ठाडो, घुम्ने पार्किङ प्रणाली हो जसमा सामान्यतया दुईवटा कारले लिने ठाउँ लगभग १२–२० कार समायोजन गर्न सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्