ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ !
ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ।
ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ। कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ।
हेमकर्ण पौडेल इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएको एक वर्ष पुगेको छ। यो एक वर्ष उनले सँगसँगै अध्ययन र कामलाई अगाडि बढाएका छन्।
सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।
आठ महिनाको लामो प्रतीक्षापछि शुक्रबार हरिकृष्ण कार्की सर्वोच्च अदालतको ३० औं प्रधानन्यायाधीशका रूपमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डल स्तरमा वार्ता भएर नेपाल र भारत बिच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्।
प्रधानमन्त्री प्रचण्ड, नेपालबाट भ्रमणमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा भारतीय सङ्घीयमन्त्री पियुस गोयललगायत नेपाली उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको समिट आफैँमा उदाहरणीय नै बन्न पुगेको थियो।
आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ।
नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली तीन दशकभन्दा लामो अवधिदेखि नेपाली सञ्चार उद्योगमा क्रियाशील छन्। युवा उमेरमा मिडिया उद्यममा प्रवेश गरेका अध्यक्ष ज्ञवाली यतिबेला आफ्नो निजी मिडिया कम्पनीलाई पब्लिक बनाउने अभियानमा छन्। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि यस क्षेत्रमा आउन सक्ने सम्भावित परिणाम र भावी योजनाबारे नागरिकले गरेको संवाद:
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भइसकेको छ। मन्त्रालय सम्हालेसँगै मन्त्री किराँतीले आफू मातहत निकायको क्रियाशीलताका निम्ति सक्रियता देखाइरहेका छन्।
दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक अमेरिकी सरकारले जलवायु परिवर्तन, लोकतान्त्रिक संस्थाको सुदृढीकरणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रका निम्ति सहयोग बढाएको छ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता एवं राजनीतिक व्यक्ति हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रमलाई मिहिन किसिमले अध्ययन–विश्लेषण गर्ने उनको बानी छ।
पालिकामा रहेका मुख्य बिजारे चौर र मदान ताललगायतका पर्यटकीय स्थलहरूको विकास र प्रवर्धनमा पालिका एकमत भएर लागेको छ।
पर्यटकीय हिसाबले महावु महत्वपूर्ण स्थान हो। महावु लेक प्राकृतिक रूपमा सुन्दर र आफैंमा सम्भावना बोकेको क्षेत्र हो।
आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
गाउँ शिक्षा ऐन २०७९ गाउँसभाबाट पारित गरिएको छ। योग्य, दक्ष र लगानशील प्रधानाध्यापकहरूको व्यवस्थापन प्रक्रिया सम्पन्न गर्न लागेका छौं।
आगामी पाँच बर्से कार्यकाललाई पूर्वाधार निर्माणका वर्षका रूपमा लिएका छौं।
पञ्चपुरीको समग्र विकासका लागि पञ्चवर्षीय गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। गुरुयोजनामा कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर गुरुयोजना बनाइरहेका छौं।
पछिल्लो समय साइबर सुरक्षा अपराध तिब्र रुपले बढेको छ। यो सरकारी तथ्यांकले देखाएको कुरा हो। देशमा प्रविधिको विकाससँगै साइबर सुरक्षासम्बन्धी अपराधमा पनि वृद्धि हुँदै गइरहेको छ।
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्।
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।
जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।
नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले राष्ट्रपतिको उम्मेदवारको विषयमा व्यक्ति किटेरै छलफल गर्नुपर्ने बताउनुभएको छ।
संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन नसकेको सरकारले विश्वविद्यालय छाता ऐन नल्याएर एउटा मात्रै बोक्नु गलत हुने तर्क उनीहरुको छ।
एक महिना मै पार्टी सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी प्रमाणित भएर पदबाट बाहिरिएपछि पार्टी सभापति र पार्टीको भविष्यलाई लिएर चौतर्फी सकरात्मक तथा नकारात्मक टिका टिप्पणी हुन थालेका छन्।