कांग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छः महासचिव पोखरेल
राष्ट्रपति निर्वाचनमा हामीले बुझेको कुरा र हुने कुरा के हो भन्दा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ।
राष्ट्रपति निर्वाचनमा हामीले बुझेको कुरा र हुने कुरा के हो भन्दा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ।
कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्। यस विषयमा सभापति शेर बहादुर देउवाले अन्य दलहरूसँग छलफल थालेको उनले बताए।
हामी शारीरिक रुपमा समस्या सानो भएपनि तत्काल अस्पताल लाग्छौँ। तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भएपनि त्यसको बेवास्ता गर्छौं।
जिनको समस्या त देखिन सक्छ। २०३२ सालमा ९ वटाबाट सुरु भएको यो संरक्षण क्षेत्रमा हाल यतिका संख्यामा कृष्णसार थपिएका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जको व्यापक प्रचारप्रसार जरुरी छ। नेपालगञ्ज विमानस्थलमा ओर्लिएपछि बर्दिया आउने गाडी-यात्रा पनि त्यति सहज थिएन।
पर्यटकलाई एक सातासम्म घुमाउन सक्ने ठाउँ छन्। ठुलो क्षेत्रफलमा फैलिएको ऐतिहासिक पृष्ठभूमिको बढैया ताल, कृष्णसार संरक्षण क्षेत्र, कोठियाघाट पुल, बारबर्दियाको सहिद पार्क र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउन सकिन्छ।
निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्।
आफू पुरस्कृत भएको खबर पाउँदा उनी बिरामीको उपचारमा व्यस्त रहेका थिए। सुरुमा उनको मोबाइलमा एसएमएस आएको थियो। त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी भएको थियो।
डा. कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्छिन्। यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उनी बताउँछिन्।
सिन्धुलीको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लेखनाथ दाहाल (राजन) प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन्। यस अगाडी २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट सिन्धुली क्षेत्र नम्बर १ को प्रदेश १ मा निर्वाचित भएका दाहाले यस पटक प्रतिनिधि सभामा विजयी भए।
लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट विजयी भएका छन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिए। उनले पार्टीभित्र परिवर्तनको महशुस गराउन हस्तक्षेपकारी भुमिका खेल्ने बताएका छन्। परिवर्तनको पक्षमा पार्टी भित्र र बाहिरको सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने उनले बताए।
नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट पाँचौं पटक संसदीय निर्वाचनका लागि प्रतिस्पर्धामा छन्।
यो क्षेत्रमा जति काम भएका छन्, एमाले सरकार भएको समयमा पार्टीले गरेका काम हुन् ती। अब एमालेले यसअघिदेखिकै प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ योजना र एजेन्डासाथ १ नम्बर क्षेत्रको विकासको गति अघि बढाउने छ। म त्यसको अगुवाइ गर्नेछु।
मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्यो।
अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धीको लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ।
यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन्। राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन्।
संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष र राष्ट्रिय सभा अविछिन्न रहने व्यवस्था छ। हाम्रो संघीय संसदका दुवै सदन एक अर्का प्रति परिपुरक भएर काम गर्छन्। तर कुनै कारणले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा निष्क्रिय जस्तै हुन्छ। यो अवस्थाले आवश्यक पर्दा काम गर्न नसकेको र प्रतिनिधिसभा शक्तिशाली बनेका हो कि भन्ने विश्लेषण हुन थालेको छ।
दाङबाट निर्वाचनमा भिड्ने हेभिवेट नेताका रुपमा चर्चा गरिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा अन्ततः आगामी संसदीय निर्वाचनमा नभिड्ने निर्णयमा पुगे।
दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा रोचक भिडन्त हुने लख काटिएका छन्। गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकी शर्मा गठबन्धनको मत आफ्नो जीतका लागि काफी हुने बताउँछिन्।
'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'
सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी दौडधुपलाई बढावा दिइरहेका छन्। उनले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मानेका छन्।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु गाउँ केन्द्रीत बनिसकेका छन्। मतदाताको घर दैलोमा पुगेर मतदाता संगको सामिप्यता कसिरहेका उनिहरुले आआफ्ना एजेण्डालाई समेत मतदाता समक्ष प्रस्तुत गरिरहेका छन्।