अमेरिका-भारत सम्बन्धमा नयाँ मोड : राजदूतमा सर्जियो गोरको नियुक्ति अर्थपूर्ण
अमेरिकाको दबाब बढेपछि भारत चीनसँग नजिकिन थालेको चर्चा छ। हालै चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमण र निकट भविष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण यसका संकेत हुन्।

