ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिलाउन एकजुट पाकिस्तान-इजरायल
‘हामी बोल्दै गर्दा, उनले एकपछि अर्को देशमा, एकपछि अर्को क्षेत्रमा शान्ति निर्माण गरिरहेका छन्,’ नेतन्याहुले बैठकमा पुरस्कार समितिलाई सम्बोधन गरिएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै भने।
‘हामी बोल्दै गर्दा, उनले एकपछि अर्को देशमा, एकपछि अर्को क्षेत्रमा शान्ति निर्माण गरिरहेका छन्,’ नेतन्याहुले बैठकमा पुरस्कार समितिलाई सम्बोधन गरिएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै भने।
टेक्सासको हन्टमा नदी किनारमा अवस्थित क्याम्प मिस्टिकले बाढीमा कम्तिमा २७ जना क्याम्पर र सल्लाहकारको मृत्यु भएको उल्लेख गरेको छ।
शिवसेनाको विरासतको लडाइमा दुई दशक शत्रु बनेका दाजुभाइ उद्धव ठाकरे (शिवसेना–उद्धव बालासाहेब ठाकरे) र राज ठाकरे (महाराष्ट्र नवनिर्माण सेना–एमएनएस) मराठी भाषा जोगाउने साझा लक्ष्यका साथ एक मञ्चमा उभिए।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ११ उदीयमान राष्ट्रले विश्वको लगभग आधा जनसङ्ख्या र विश्वव्यापी आर्थिक उत्पादनको ४० प्रतिशत हिस्सा ओगटेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि टेलिभिजन रेटिङ र विश्व सेयर बजार प्रभावित गर्न ट्यारिफ युद्ध सुरु गरेको आरोप लागेको छ।
इजरायलले हुथी विद्रोही नियन्त्रित यमनका तीन बन्दरगाह र एक विद्युत् केन्द्रमा आक्रमण गरेको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।
गत मे २५ मा भएको संसदीय चुनावमा साइमन्सको विपक्षी राष्ट्रिय प्रजातान्त्रिक पार्टीले १८ सिट जितेको थियो भने वर्तमान राष्ट्रपति चान सन्तोखीको प्रोग्रेसिभ रिफर्म पार्टीले १७ सिट जितेको थियो।
हिमाचल प्रदेशमा २० जुनदेखि ६ जुलाईसम्म बादल फुट्ने १९ वटा घटना भएका छन्। सोही समयमा २३ वटा बाढी र १९ वटा पहिरो गएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान गभर्नर ग्रेग एबोटको अनुरोधमा केर काउन्टीका लागि ठूलो विपत्ति घोषणा गरे।
व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उनको यस्तो टिप्पणी आएको हो।
इजरायलले गाजामा युद्धविरामको बारेमा वार्ता गर्न आज कतारमा प्रतिनिधि पठाउने भएको छ।
अमेरिकी राज्य टेक्सासमा शुक्रबार भएको भारी वर्षापछि आएको ग्वाडालुप नदीमा आएको बाढीका कारण हालसम्म ५१ जनाको मृत्यु भएको छ भने करिब २७ जना किशोरीहरू बेपत्ता भएका छन्।
मध्य प्रदेशमा बलियो वर्षा प्रणाली सक्रिय भएका कारण बाढीको अवस्था आएको छ।
भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स खाता ब्लक गरिएको छ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी पुर्जीका कारण भिडियो लिङ्कमार्फत मात्र सहभागी हुनेछन्।
अधिकारीहरूले बेपत्ता रहेकाहरूको ठ्याक्कै संख्या पुष्टि गर्न नसके पनि केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट दुई दर्जन बढी अझै बेपत्ता छन्।
मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘बिग ब्युटिफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो।
नोबेल शान्ति पुरस्कार विजेता दलाई लामालाई चीनले ‘पृथकतावादी’ भन्छ। उनले बेइजिङलाई ‘लामाहरूको पुनर्जन्म प्रणालीमा हस्तक्षेप नगर्न’ चेतावनी दिएका छन्।
रूसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले मस्कोसँग ‘सीमाबिना’ को साझेदारी घोषणा गरेका थिए।
गोली चलेको आवाज सुनेपछि नजिकैका बासिन्दा घरबाट बाहिर निस्किए, तर हत्यारा घटनास्थलबाट भागिसकेका थिए।
हमासले गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको बताएको छ।
युक्रेनको राजधानी किभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
बिहीबार साँझदेखि दक्षिण-मध्य टेक्सासमा ४ देखि ८ इन्च वर्षा भएको थियो, केही ठाउँमा १५ इन्चसम्म वर्षा भएको थियो।