अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : १३ को मृत्यु, २० बढी बालबालिका बेपत्ता

टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले क्याम्प मिस्टिक, एक निजी क्रिश्चियन ग्रीष्मकालीन क्याम्पमा करिब ७५० बालिकामध्ये २३ जना बेपत्ता भएको बताएका छन्।