भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु
स्वास्थ्य अधिकारीहरूले जीवनशैली, तनाव, र सम्भावित वातावरणीय कारणहरूको अनुसन्धान गरिरहेका छन्।
स्वास्थ्य अधिकारीहरूले जीवनशैली, तनाव, र सम्भावित वातावरणीय कारणहरूको अनुसन्धान गरिरहेका छन्।
३८ वर्षीया पेटोङटार्नलाई उनको बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ।
'द ल्यान्सेट' मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानले अमेरिकाले प्रदान गर्ने मानवीय सहायतामा कमीका कारण २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुने जोखिम देखाएको छ।
विरुधुनगर जिल्लाका एसपी कन्ननले शिवकाशी नजिकै रहेको चिन्नाकामनपट्टी गाउँमा रहेको पटाका कारखानामा विस्फोट भएको बताए।
कर्नाटक वन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि बाघ र उसका चार बच्चाहरू सडकबाट १०० मिटर टाढा मरेको अवस्थामा यी अधिकारीहरूले दुई दिनसम्म कुनै कारबाही गरेनन्।
भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विस्फोट हुँदा भएको भीषण आगलागीमा परि मृत्यु हुने संख्या ३४ जना पुगेको छ।
यस भ्रमणको क्रममा उनले ब्राजिलमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा चौथो पटक ब्राजिलको भ्रमण गर्न लागेका हुन्।
इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ।
भारत तेलङ्गाना राज्यको संगारेड्डी जिल्लामा रहेको एक रासायनिक कारखानाको रिएक्टरमा विस्फोट हुँदा १० जना कामदारको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलट म्याक्सिम उस्टिमेन्कोलाई मरणोपरान्त ‘युक्रेनको हिरो’ उपाधि दिँदै साहसको प्रशंसा गरेका छन्।
जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्न सक्ने विष कमजोर थियो।
आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले २७ मध्ये २१ सहरलाई उच्च गर्मी सतर्कतामा राख्यो। सूचीमा रोम, मिलान र नेपल्सजस्ता लोकप्रिय गन्तव्य पनि थिए।
अमेरिकाको इडाहोमा जंगलमा लागेको आगो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या भएको छ।
अहिलेसम्म पूर्ण सैन्य र गुप्तचर मूल्याङ्कन आइसकेको छैन। तर, ट्रम्पले पटक–पटक तेहरानको आणविक पूर्वाधारलाई ‘सम्पूर्णरूपमा ध्वस्त पारिएको’ दाबी गर्दै आएका छन्।
इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, ‘नेतन्याहू २० वर्षदेखि सत्तामा छन्, यो निकै धेरै समय हो र उनको बसाइ स्वच्छ छैन।’
ट्रम्पले इजरायली अधिकारीहरूलाई नेतान्याहूविरुद्धको भ्रष्टाचार मुद्दा बन्द गर्न दोस्रो पटक आह्वान गरेको केही घण्टापछि यो बयान आएको हो।
भारत सरकारले अनुसन्धान तथा विश्लेषण विङ (रिसर्च एण्ड एनालिसिस विङ, रअ) को नयाँ प्रमुखमा पराग जैनलाई नियुक्ति गरेको छ।
जानकारी अनुसार उक्त जेलमा सरकारविरोधी पत्रकार, शिक्षाविद्, मानव अधिकार कार्यकर्ता, विदेशी नागरिक र अन्य सहित राजनीतिक कैदीलाई राखिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीविरुद्ध अपमानजनक भाषा प्रयोग गर्न बन्द गर्न चेतावनी दिएका छन्।
आइतबार बिहान ४ बजेतिर गुण्डिचा मन्दिर अगाडि भगवान जगन्नाथको नन्दीघोष रथ नजिकै भीडमा भागदौड मच्चिएको हो।
इस्सा युद्धको समयमा इजरायलद्वारा क्षतिग्रस्त हमासको सङ्गठनात्मक प्रणालीलाई पुनर्निर्माण गर्ने प्रयासमा पनि संलग्न थिए।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको सिलई बाँध नजिकै पहिरो जाँदा नौ मजदुर बेपत्ता भएको उत्तरकाशी प्रहरीले जानकारी दिएको हो।
नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँसजस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या ल्याएर मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।