थाइल्याण्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं सडकमा
थाइल्यान्डको राजधानी बैंककमा शनिबार हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै र्याली निकालेका छन्।
थाइल्यान्डको राजधानी बैंककमा शनिबार हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै र्याली निकालेका छन्।
इरानमा इजरायलसँगको १२ दिने द्वन्द्वमा मारिएका सैन्य कमान्डर र आणविक वैज्ञानिकसहित करिब ६० जनाको राजकीय अन्त्येष्टि गरिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध सुधारको दिशामा अगाडि बढिरहेको बताएका छन्।
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पको भनाइ छ।
विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिँदो द्वन्द्व र अस्थिरताका कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ।
सन् २०२२ को फेब्रुअरीमा रुस र युक्रेनबिच सैन्य युद्धको सुरुवात भयो र अहिले तीन वर्ष पूरा भएको छ। उक्त युद्धका कारणले दुवै देशका हजारौं मानिसले ज्यान गुमाएका छन्, लाखौं मानिस विस्थापित भएका छन्।
तर गत वर्ष जनवरीमा दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगायो। अब जु जस्ता धेरै किसानहरूलाई आफ्नो फार्ममा रहेका कुकुरहरूलाई के गर्ने भन्ने कुरा थाहा छैन।
चालक दलका एक सदस्यले विमानमा टिस्यु पेपर फेला पारेका थिए। यसबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइएको थियो।
इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको एक डाक्टर र प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन्।
उनले चेतावनी दिए कि यदि भविष्यमा अमेरिका आक्रमण गर्छ भने, इरानले जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा प्रतिआक्रमण गर्नेछ।
जब काट्जसँग सोधियो कि के इजरायलले अमेरिकासँग यसका लागि अनुमति मागेको थियो, उनले जवाफ दिए, ‘हामीलाई यस्ता कामका लागि कसैको अनुमति आवश्यक छैन।’
गत हप्ता अमेरिकी राज्य कनेक्टिकटको हार्टफोर्ड शहरमा आयोजित एक कार्यक्रममा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले भाषण दिएका थिए।
मध्य अफ्रिकी गणतन्त्रको एक अस्पतालका निर्देशकले बीबीसीलाई बताएअनुसार विस्फोटपछि भएको भागदौडमा २९ विद्यार्थीहरूको मृत्यु भएको हो।
उनी त्यसरी बंकरमा लुकेको दुई साता नाघिसकेको छ। गोप्य बंकरमा बस्दा सावधानीका लागि उनीसँग कुनै सञ्चार सामग्री पनि नरहेको बताइएको छ।
पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बुधबार बताएका छन्।
अप्रिल ३० मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ओडिशाको प्रसिद्ध जगन्नाथ पुरी मन्दिरको ढाँचामा निर्मित जगन्नाथ धामको उद्घाटन गरेकी थिइन्।
इजरायली आक्रमणमा एक इरानी वैज्ञानिक र उनका ११ परिवारका सदस्यको मृत्यु भएको छ।
मेक्सिकोको गुआनाजुआटो राज्यको इरापुआटो शहरमा मंगलबार राति भीषण गोलीबारी भएको छ।
ट्रम्पले उक्त रिपोर्टका बारेमा रिपोर्टिङ गरेकोमा पत्रकारहरूको समेत कडा आलोचना गरेका छन् ।
यसअघि बुधबार हिमाचल प्रदेशका दुई जिल्लामा बादल फुट्ने चार घटना भएका थिए।
बुधबार भारतको हिमाचल प्रदेशका दुई जिल्लामा एक्कासी आएको मुसलधारे वर्षा (बादल फुट्नु)को चार वटा घटना भएका छन्।
इरानी भूमिमा बम प्रहार गरेको अमेरिकाले इरानी सेनाको तारिफ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरानले ‘साहसका साथ लडेको’ छ।
अमेरिकी बमवर्षक विमानको व्यापक प्रचारले संसारभर सो विमानको माग बढ्ने सम्भावना छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेझै अमेरिकी हवाई आक्रमणले इरानका आणविक संरचना पुर्ण रुपमा नष्ट नभएको एक गुप्तचर रिपोर्टले जनाएको छ।