मेक्सिकोमा एक उत्सवमा गोली चल्यो : १२ जनाको मृत्यु, २० घाइते

मेक्सिकोको गुआनाजुआटो राज्यको इरापुआटो शहरमा मंगलबार राति भीषण गोलीबारी भएको छ।