३१ श्रावण २०७७ शनिबार
surya pathak
डा. सूर्य पाठक
डा. सूर्य पाठक प्रतिनिधि सभाका सदस्य हुन्।

डा. सूर्य पाठकका लेखहरु :

नेकपा विवादकाे निकास महाधिवेशन

एकातिर पार्टी एकता प्रकिया टुंगिएको छैन भने अर्कातिर पार्टी सदस्यको अभिलेखसम्म व्यवस्थित छैन, मनोवैज्ञानिक रूपमा पार्टीभित्र अन्तरघुलन भएको छैन । पदीय भागबन्डा त घोषित रूपमा जारी छ । यस्ता चुनौतीलाई कसरी व्यवस्थित गर्छ, त्यसमै नेकपाको भविष्य निर्भर हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्