सन् २०२२ को फेब्रुअरीमा रुस र युक्रेनबिच सैन्य युद्धको सुरुवात भयो र अहिले तीन वर्ष पूरा भएको छ। उक्त युद्धका कारणले दुवै देशका हजारौं मानिसले ज्यान गुमाएका छन्, लाखौं मानिस विस्थापित भएका छन्।
एकातिर पार्टी एकता प्रकिया टुंगिएको छैन भने अर्कातिर पार्टी सदस्यको अभिलेखसम्म व्यवस्थित छैन, मनोवैज्ञानिक रूपमा पार्टीभित्र अन्तरघुलन भएको छैन । पदीय भागबन्डा त घोषित रूपमा जारी छ । यस्ता चुनौतीलाई कसरी व्यवस्थित गर्छ, त्यसमै नेकपाको भविष्य निर्भर हुन्छ ।