एक सय ७९ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा आगलागी
अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ को उडान ल्यान्डिङ गियरमा समस्या देखिएपछि रोकिएको थियो।
अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ को उडान ल्यान्डिङ गियरमा समस्या देखिएपछि रोकिएको थियो।
कम्बोडियाले थाइल्याण्डसँग युद्धविरामको लागि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावको स्वागत गरेको छ।
इजरायली सेनाले गाजा पट्टीमा हालै मानवीय सहायताका सामग्री हवाई मार्गबाट पुर्याएको बताएको छ।
शुक्रबार दिउँसो करिब २ बजे सुनील साहका दुई वर्षीय छोरा गोविन्द कुमार आफ्नै घरको आँगनमा खेलिरहेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम चाहेको बताएका छन्।
सो प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसंख्यकको विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागूऔषध तस्करबिच बारम्बार झडप हुँदै आएको छ।
यो विवाद सन् १९०४–१९०७ को फ्रान्सेली–सियामी सन्धिसँग जोडिएको छ। थाइल्याण्ड स्वतन्त्र रहे पनि कम्बोडिया लामो समय फ्रान्सको उपनिवेशमा थियो। सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले प्रेह विहार मन्दिर कम्बोडियाको ठहर गरेको थियो।
भारतको बिहारस्थित बेतिया गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ। यहाँका एक वर्षीय बालकको टोकाइबाट विषालु कोब्रा सर्पको मृत्यु भएको छ।
यो घोषणासँगै आगामी हप्ता न्यूयोर्कमा इजरायल–प्यालेस्टिनी द्वन्द्व समाधानका लागि प्रस्तावित द्विराष्ट्र अवधारणामाथि अन्तर्राष्ट्रिय छलफल हुँदैछ।
उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन्।
थाइल्याण्डसँग जारी झडपका बिच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन जनामध्ये एक जना धेरै दिनदेखि खानाविहीन रहेको चेतावनी दिएको छ।
यस दुर्घटनामा विमान उडाइरहेका ७५ वर्षीय वकिल सर्जियो रवाग्लिया र उनकी ५५ वर्षीया श्रीमती अन्ना मारिया डे स्टेफानोको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
गाजामा रहेको हमास स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण मृत्यु भएका व्यक्तिहरूको संख्याको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
प्राकृतिक ग्यास भण्डारण भन्नाले जमिनमुनि राखिएको र आवश्यक पर्दा निकालेर प्रयोग गर्न सकिने ग्यासलाई बुझिन्छ। यसको भण्डारण क्षमता दुई किसिमले नापिन्छ।
हमासले राष्ट्रपतिको घोषणालाई स्वागत गर्दै यसलाई ‘हाम्रा उत्पीडित प्यालेस्टिनी जनतालाई न्याय गर्ने दिशामा सही दिशामा सकारात्मक कदम’ भनेको छ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घातक झडपहरूबारे छलफल गर्न शुक्रबार आपत्कालीन बैठक आयोजना गर्ने कूटनीतिक स्रोतहरूले बताएका छन्।
साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औं बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ।
भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाका लागि बढाउने निर्णय गरिएको छ।
एक अमेरिकी टेक कम्पनीकी प्रमुख जनअधिकार अधिकृतले राजीनामा दिएकी छिन्।
अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।
कम्बोडियाली सैनिकहरूले गरेको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
‘यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तै अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम बढाउँछ,’नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ।
उनले गाजाका बासिन्दाहरूका लागि मानवीय सहायता पहुँच, सबै बन्धकहरूको मुक्तिसहित तुरुन्त युद्धविरामको आह्वान पनि दोहाराए।