प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार
अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।
अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।
कम्बोडियाली सैनिकहरूले गरेको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
‘यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्छ र गाजा जस्तै अर्को इरानी प्रतिनिधि सिर्जना गर्ने जोखिम बढाउँछ,’नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ।
उनले गाजाका बासिन्दाहरूका लागि मानवीय सहायता पहुँच, सबै बन्धकहरूको मुक्तिसहित तुरुन्त युद्धविरामको आह्वान पनि दोहाराए।
उद्धारकर्मीहरूले टिन्डाबाट करिब १६ किलोमिटर टाढा पहाडमा रुसी यात्रुवाहक विमानको भग्नावशेष फेला पारेका छन्।
इजरायलले गाजामा करिब दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि गाजामा हमाससँगको युद्धविरामका लागि खटाइएका वार्ताकारलाई फिर्ता बोलाएको जनाएको छ।
रुसको सुदूर-पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा करिब ४५ जना सवार एक यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै सङ्केत देखिएको छैन।
नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका जेफ्री एपस्टाइनको फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम रहेको दाबी गरिएको छ।
जलवायु परिवर्तनले ‘पृथ्वीको आफ्नै स्वास्थ्य र यहाँ रहेका सबै किसिमका जीवन’ लाई खतरामा पारेको उक्त अदालतको ठहर छ ।
हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ।
कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्न सहमत भएको छ।
थाइल्याण्ड-कम्बोडिया सीमामा झडप भएको छ। यहाँ बिहानैदेखि सैनिकहरूबीच गोलीबारी भइरहेको छ।
अष्ट्रेलियाले गाईको मासु आयातको सम्बन्धमा निर्णय लिएको छ। अमेरिकाबाट गाईको मासु आयातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ।
रुस-युक्रेन युद्धको तीन वर्षपछि पहिलो पटक युक्रेनको राजधानी कीभ लगायत धेरै शहरहरूमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीविरुद्ध आम जनता र सैनिकहरू सडकमा उत्रिएका छन्।
बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न भारतले एक चिकित्सा टोली पठाएको छ।
इजरायलको सुरक्षा एजेन्सी शिन बेटले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हत्या गर्ने षड्यन्त्र रचेको आशंकामा ७० वर्षीया एक महिलालाई पक्राउ गरेको छ।
रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका–जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय व्यक्त गरेका छन्।
क्रेमलिनले बुधबार उपस्थित हुने कुरा स्पष्ट रूपमा पुष्टि गरेको छैन, तर यदि त्यसो भयो भने कुनै ‘चमत्कारी सफलता’ को अपेक्षा नगर्न चेतावनी दिएको छ।
सन् २०२५ को पहिलो छ महिनामा चीनको जीडीपी ५.३ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा मात्र पनि ५.२ प्रतिशतको आर्थिक वृद्धि देखिएको छ।
सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने ट्रम्पले बताएका छन्।
दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुम हालै सर्वसाधारण यात्रुहरूसँगै सार्वजनिक ट्राममा यात्रा गर्दै गरेको अवस्थामा देखिएका छन्।
दीगो आर्थिक तथा विकासको लागि तत्कालै प्रतिवद्धता हुनु पर्ने प्रतिवेदनले सुझाएको छ ।
केटले अलग भएपछि पनि ग्रिफिथ्सले कानुनी प्रणालीको दुरुपयोग गर्दै उनलाई ५ वर्षसम्म सताइरहेको बताएकी छिन्।
यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमाहरू’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तिकरण र खोपहरू तथा कीटनाशक मुक्त कृषिमा पुनर्विचार समावेश छ।