जापानमा मागा-शैलीको लोकप्रियतावादी राजनीतिको उदय

यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमाहरू’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तिकरण र खोपहरू तथा कीटनाशक मुक्त कृषिमा पुनर्विचार समावेश छ।