२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२५ औं चीन-युरोपेली संघ शिखर सम्मेलन बेइजिङमा हुने

फाइल तस्बिर : चिनियाँ राष्ट्रपति सी जिनपिङ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन

चीन र युरोपेली संघको २५ औं चीन-युरोपेली संघ शिखर सम्मेलन बेइजिङमा आयोजना हुने भएको छ।

चीन र युरोपेली संघबिच  भएको सहमति अनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले जुलाई २४ मा चीनको भ्रमण गर्नेछन्। 

राष्ट्रपति सी जिनपिङले उनीहरूसँग भेटवार्ता गर्ने सोमबार चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ। विदेश मन्त्रालयले भनेको छ, ‘चिनियाँ प्रधानमन्त्री ली छियाङ र दुई ईयू नेताहरूले संयुक्त रूपमा २५औं चीन-ईयू शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्।’ सिन्ह्वा

प्रकाशित: ५ श्रावण २०८२ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App