अलमलमा खोभारी राय : पाँच हजार मतदाताको बजार हल्ला
नयाँ र पुरानाबीच चुनावी रस्साकस्सी चलिरहेका बेला सर्लाहीका पूर्वमन्त्री खोभारी राय यादवपूर्ण मौन देखिएका छन्।
नयाँ र पुरानाबीच चुनावी रस्साकस्सी चलिरहेका बेला सर्लाहीका पूर्वमन्त्री खोभारी राय यादवपूर्ण मौन देखिएका छन्।
निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्।
फागुन २१ को निर्वाचन नजिक आएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार एक सूचना जारी गर्दै यहीँ फागुन १७ गतेभित्र ती मतदान केन्द्रमा सिसिटिभी जडान गर्ने जानकारी दिएको हो ।
नेकपाका नारायणकाजी श्रेष्ठको प्रतिस्पर्धी रास्वपाका नरेन्द्र साह कलवार देखिएका छन् । श्रेष्ठ र कलवारको भिडन्तमा एमालेका हरि उप्रेती कमजोर देखिएका छैनन् ।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर रास्वपामा सक्रिय भएको उनले बताएका छन्।
ठाउँं थियो भक्तपुरको खरिपाटी । दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरीहरु बसेका थिए । यतिकैमा बम विस्फोट भयो । यतिमात्रै होइन, झडप पनि भयो । दुई जना घाइतेसमेत भए ।
नेता भट्टराईले नेपाल देश रहेमा मात्र नेपाली हुने भएकोले देश जोगाउने अभियानका साथ एमाले चुनावी मैदानमा उत्रिएको बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई घोषणापत्र सार्वजनिक गरी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन नजिक आएसँगै शुक्रबारसम्ममा सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी कार्य सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा ढुवानी कार्य जारी छ।
राजनीतिक दलका घोषणापत्रमा रोजगारी र विकासका कुरा भए पनि उद्योग प्रवर्द्धन, लगानी सुरक्षा र उत्पादन वृद्धि सम्बन्धी स्पष्ट एजेन्डा नदेखिएको उनीहरूको भनाइ छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले अढाई दशक निरन्तर जितेकाले मात्रै होइन, यस पटक उनकै पुत्र सुहाङ नेम्बाङ उम्मेदवार भएकाले पनि इलाम-२ को निर्वाचन थप चर्चामा छ ।
बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको भुक्तानी नपाउँदा चिन्तित थिए । बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो । उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्यो ।
अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसबाहेक बेरोजगारी यहाँको प्रमुख समस्या हो। यस क्षेत्रमा नयाँ उद्योग स्थापना गरी स्थानीय जनशक्तिलाई रोजगारी उपलब्ध गराउने खालको नेता आवश्यक भएको उनको भनाइ छ।