प्रभावकारी बन्दै प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रम
बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ।
नवजात शिशुमा अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण, सुन्ने क्षमता, आँखाको दृष्टि र जण्डिससम्बन्धी परीक्षण अनिवार्य गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ।
कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको हो।
भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ।
डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।
एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनु पर्नेमा जोड दिएको छ।
तनहुँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन्।
पुरातत्व वैज्ञानिकहरूले हालै फेला पारेको एउटा हाडको अध्ययनपछि पहिलो पटक धूमपानको असर हीमा शताब्दीऔँसम्म पनि देखिने पत्ता लगाएको बताएका छन्।
मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन्।
देशभर फैलिएको डेङ्गु रोकथामका लागि सदरमुकाम त्रियुगा नगरपालिकाले पनि अभियान थालेको छ।डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो।
तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ।
डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण भएको छ।
चालू आर्थिक वर्षको यो अवधिमा ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी फेला परेका छन्। अघिल्लो आव २०८०।८१ मा ताप्लेजुङमा ३९ जना सक्रिय क्षयरोगी फेला परेका थिए।
मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।
नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ।
ताप्लेजुङ विकास मञ्चले फक्ताङलुङ गाउँपालिकास्थित सिँवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको तीन वटा स्वास्थ्य उपकरण प्रदान गरेको छ।
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ।