८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरे
यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो।
यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
भक्तपुर नगरपालिका क्षेत्रमा बढीमा २० मिनेटको हिडाइमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको जनाइएको छ ।
नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने र आर्थिक जोखिम कम गर्ने उद्देश्यले सञ्चालित सरकारी स्वास्थ्य बिमा कार्यक्रमका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन नहुँदा अलपत्र परेका छन्।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए।
यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए।
सडकछेउका पसल, खुला आकाशमुनि रात काट्नेहरू र कमजोर घरमा बस्ने परिवारका लागि यो चिसो मौसम झनै कष्टकर बन्दै गएको छ।
कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।
अस्पतालले हालसम्म चौध महिनाको अवधिमा ६ हजार नवजात शिशुको न्युवर्न स्क्रिनिङ गरिसकेको छ। तीमध्ये ६० जनामा जन्मजात हुने विभिन्न रोग पहिचान भएको थियो। यस्ता समस्या भएका आठजना शिशुको मृत्यु भइसकेको छ।
अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसर पारेर पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अन्तर्गत विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या आएको छ ।
सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।
अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीलेबहिरंग सेवा सुरु भइसकेको जानकारी दिँदै शल्यक्रिया पनि एक महिनाभित्रै सुरु गर्ने तयारी भएको जानकारी दिए ।
नेपालले खोप कार्यक्रममार्फत रुबेला (जर्मनी दादुरा) निवारण गरेको छ ।
तथ्याकं अनुसार १५ देखि ४९ वर्षको उमेर समुहमा यो रोग बढी देखिएको हो । यो उमेर समुहका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा एन्जाइटी छ ।
उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए।
गोदावरी नगरपालिका- ११ चापागाउँमा सञ्चालित तिलगंगा सर्जिकल आँखा केन्द्रले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ।
चौदण्डीगढी, त्रियुगा र बेलका नगरका स्थानीयको आँखा परीक्षण गर्न शिविर आयोजना हुने भएको हो । शिविर पुस १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार देशभर भर्चुअल मानसिक स्वास्थ्य सचेतना सम्मेलन हुने भएको छ।
तेस्रो पटक थपिएको समय अवधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।
कोशिसका कार्यकारी निर्देशक मात्रिकाप्रसाद देवकोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको अवधारणबमोजिम महामारी तथा रोग नियन्त्रण महाशाखामा नराखी स्वास्थ्यको सङ्गठनात्मक संरचनाभित्र मानसिक स्वास्थ्यलाई समावेश गर्नुपर्नेमा जोड दिए।
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।