शुक्रबार देशभर भर्चुअल मानसिक स्वास्थ्य सम्मेलन हुँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार देशभर भर्चुअल मानसिक स्वास्थ्य सचेतना सम्मेलन हुने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार देशभर भर्चुअल मानसिक स्वास्थ्य सचेतना सम्मेलन हुने भएको छ।
तेस्रो पटक थपिएको समय अवधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।
कोशिसका कार्यकारी निर्देशक मात्रिकाप्रसाद देवकोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको अवधारणबमोजिम महामारी तथा रोग नियन्त्रण महाशाखामा नराखी स्वास्थ्यको सङ्गठनात्मक संरचनाभित्र मानसिक स्वास्थ्यलाई समावेश गर्नुपर्नेमा जोड दिए।
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।
मनमा कुनै समस्या छ, तनाव छ ? कुनै समस्या, तनाव छ भने त्यसबाट मुक्त हुनुपर्छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकारका साथ सुनुवाइ गर्ने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधान सुधार र परिमार्जनका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
विशेषज्ञहरूको सुझाव अनुसार खोपको नियमितता सुनिश्चित गर्न स्थानीय तह र केन्द्र सरकारबीच सहकार्य, बजेट वृद्धि र दातृ निकायको स्थिर सहयोग अपरिहार्य छ ।
कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ ।
जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको हो ।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँचजनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण रहेको जनाएको छ ।
गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।
नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको केही अध्ययन सर्वेक्षणले पनि औल्याएका छन ।
भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
सिभिल सर्भिस अस्पतालले अब महिला र पुरुष दुवैलाई ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप दिने भएको छ।
प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमसहितको टोलीले अभियानअन्तर्गत पहिलोपटक भक्तपुर अस्पतालको अनुगमन तथा निरीक्षणसँगै अस्पताल मातहतका स्वास्थ्यकर्मीसँग अन्तरक्रियासमेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न निर्देशनदिएको छ।
विभिन्न खोप कार्यक्रममार्फत धेरैजसो सरुवा रोगहरू नियन्त्रण उन्मुख भइरहँदा जापानिज इन्सेफ्लाइटिसले भने पुनः महामारीको रूप लिन थालेको छ।