फैलँदै हैजा, देशभर १६ जनामा पुष्टि
देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियानको भोलिसम्म जारी रहने भएको छ।
दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ।
बर्खायाममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ। वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो।
दुई सातादेखि देशका विभिन्न भागमा हैजा संक्रमण देखिने क्रम जारी छ। यसैबिच थप तीन जनामा हैजाको लक्षण देखिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
केन्द्रीय कारागारको महिला सुधार गृहका बन्दीहरूको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
सविपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन्।
चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो।
चिकित्सकका अनुसार चाँदीपुरा संंक्रमित एडिस एजिप्टाइ लामखुट्टे र सेनफलाइ भुसुनाले टोेकेमा रगत हुँदै भाइरसले मस्तिष्कमा संंक्रमण गर्छ। मस्तिष्कमा संक्रमण भएपछि अन्य अंगहरु नसा, मिर्गौला, कलेजोसमेत फेल भइ मानिसको मृत्यु हुन्छ।
र्यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
काठमाडौं उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ।
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका हैजाका एक बिरामी काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर फर्किएको खुलेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना गरिएका तीन जना हैजाका बिरामी भागेका छन्।
राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।
ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।
कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।