निरन्तर ओरालोमा नेपालको प्रजनन दर
पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औंल्याएका छन्।
पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औंल्याएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन।
डेंगुको प्रकोप बढ्दै गएपछि धरान उपमहानगरपालिकाले ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परीक्षण किट उपलब्ध गराउन पत्राचार गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताएका छन्।
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिएका हुन।
मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्।
सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
डेंगु प्रकोप फैलिएर एकजनाको ज्यान गुमिसके पनि धरान उपमहानगरपालिकाले नियन्त्रणका लागि प्रभावकारी कदम चालेको छैन।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य विमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।
सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।
धरानमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ। धरान उपमहानगरपालिका वडा १७ फोकल्याण्डकी एक महिलाको डेंगुकै कारण मृत्यु भएको हो।
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।
नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्ने बताएका छन्।
महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।
विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो।
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्।
कालिकोट जिल्लामा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा चार जना बालबालिकामा दादुरा रोग पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन्।
तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।