विकट खार्पुनाथको ‘बर्थिङ सेन्टर’मा तालाबन्दी
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।
केन्द्रीय कारागार अस्पतालले बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षण तथा पहिचानका लागि नयाँ पद्धतिबाट उपचार सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ।
विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।
अनुहारसहितका छालामा सेतो दुबी आयो भने मानिसको स्वरुप नै परिवर्तन भएर जान्छ । कुनै न कुनै पोषक तत्वको कमी भयो भने छालासम्बन्धी समस्या देखिन थाल्छ । यसैको एक उदाहरण हो दुबी ।
गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्।
काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ।
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन्। बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
सरकारले यो वर्षको बजेटमा पनि पोषणको शीर्षकमा बजेट घटेपछि थप कार्यक्रम प्रभावित हुने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ।
राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।
लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ।
सामान्य देखिने तनावले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार तनावचौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन्।
स्वास्थ्य सेवा अतिआवश्यकअन्तर्गत पर्छ। यो सेवा कुनै कारण देखाएर बन्द गर्न पाइँदैन।
शहिद गङ्गालाल हृदय केन्द्रले साउन १ गते (मङ्गलवारदेखि) दैनिक १२ घण्टा शल्यक्रिया सुरु गरेको छ।
संयोग बस् दूरदराजका गरिब जनताको स्वास्थ्योपचारमा सहजता ल्याउन गरिएको दूरगामी योजनाका निर्माणकर्ता प्रधानमन्त्री र अर्थमन्त्रीले सोमबार सोही जिम्मेवारी सम्हालेका छन्। यसले यी पाँच, १० र १५ शय्या आधारभूत अस्पतालहरूको काम तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।
लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ ।लमजुङको राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन।
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।