चितवनमा डेङ्गी सङ्क्रमणबाट एकजनाको मृत्यु

चितजनमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्।