१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७७ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ।

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App