१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट १ जनाको मृत्यु,१०६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर २ हजार ४३६ वटा नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै आज  ४८ जना संक्रमणमुक्त भएका छन् भने २४ जना अस्पतालमा भर्ना भएका छन्।

प्रकाशित: २८ चैत्र २०७९ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App