अर्थतन्त्र संकटमा: अयोग्य लडाकुलाई ८० करोड !
मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ।
मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ।
गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन्।
यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ। यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो।
सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ। सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो।
अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिए जस्तो कहालीलाग्दो अवस्थामा नरहेको बताउँदै चलायमान गराउन भने समय लाग्ने बताएका छन्।
सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भएको छ।
सामसुङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।
परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ।
पालिकादेखि मुम्रासम्म जोड्ने सडक खण्ड निर्माण कार्य सम्पन्न भएको छ। सान्नीत्रिवेणी गाउँपालिका— ६ मा पर्ने काब्डी खोलानजिकैको कडा चट्टान फोड्न नसक्दा पालिकादेखि मुम्रासम्म जोड्ने सडक अधुरै रहेको थियो।
मुलुकभरका निर्माण व्यवसायीले तीनै तहका सरकारबाट करिब १ खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ।
अर्थमन्त्री डा.प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताएका छन्।
काठमाडौँ उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायातका लागि एक्सप्रेस–टि का प्रिमियम विद्युतीय फ्लीट ट्याक्सीहरु गुड्न थालेका छन्।
बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। आइएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ।
अमेरिकी राजदूत डिन आर थम्पसनले ग्रोबाइडाटा सर्भिसेज (मार्केटिङ इन्टेलिजेन्स फर्म) को काठमाडौंस्थित नयाँ कार्यालय उद्घाटन गरेका छन्। यो कम्पनीको कार्यालय अमेरिकाको बोस्टनमा पनि रहेको छ।
हिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ।
नेपाल उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा देखिएको समस्याको सत्यतथ्य जाँच गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ।