बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै
यस वर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ।
यस वर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनलाई भावनासँग जोड्नुपर्ने बताएका छन् ।
देशका अधिकांश स्थानीय तहले वन, नदीजन्य पदार्थ, खनिज, पानीसहितका प्राकृतिक स्रोतबाट राम्रो रोयल्टी प्राप्त गरिरहेका छन्।
न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए।
विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन्।
हरेक छानबिन एउटा औपचारिकता हो र हरेक चुनाव एउटा अर्को त्रासदीको सुरुआत हो।
विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ।
कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका विरुवा वितरण गरेको थियो।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यभन्दा पौने ३४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।
सन् २०२६ सम्म देशभर २५ हजार स्वरोजगार तथा उद्यमशील सोच भएका व्यक्ति तयार पार्ने लक्ष्य रहेको ओमेटोका सिइओ पोखरेलले बताए।
उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
आइतबार विराटनगर आइपुगेको पोखराका पर्यटन व्यवसायीको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी पोखरा घुम्न आउन कोशी प्रदेशवासीलाई निम्तोसमेत दिएको छ ।
मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः समाधान गर्दे लैजाने उल्लेख गरे।
पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।
हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ ।
कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको छ।
खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ ।
भरतपुर महानगरपालिकाको पछिल्लो तीन वर्षको बजेट हेर्दा ३८ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेको पाइएको छ।
द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम सञ्चालन गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ।
धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो।
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा खर्च घटेको छ ।
विश्व लगानीकर्ता सप्ताहका अबसरमा विराटनगरका शेयर लगानीकर्तालाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।