मन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्सबीच लण्डनमा भेटवार्ता

निजी भ्रमणमा बेलायत आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बेलायती स्वास्थ्य राज्य मन्त्री वील क्वीन्ससँग भेटवार्ता गरेका छन् ।