दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ

भारतको केन्द्रिय जाँच एजेन्सी (सिबिआई)ले भ्रष्टाचारका आरोपमा दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई आइतबार पक्राउ गरेको छ। पक्राउ विरुद्ध उत्रिएका आम आदमी पार्टीका समर्थकहरूलाई सोमबार गिरफ्तार गरिएकोछ।