coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

जापानमा बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीको निधन

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो।  

जापानी सञ्चारमाध्यमका अनुसार रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ।  दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ३ जेष्ठ २०८० ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App