कपालको रंग, पहिचान र म

‘पहिले त गोरी हुनुहुन्थ्यो, अहिले के भयो?’ कार्यक्रम सकिँदै गर्दा आएको त्यो प्रश्न जिज्ञासा मात्रै थिएन, टिप्पणी पनि थियो।