रहस्य
म घरबाट फर्कदा लोकल कुखुरा र लोकल जीवनजल उपहार ल्याइदिएको थिएँ
वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको जन्कु कार्यक्रम भएकाे छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।
सिर्जना अभियान समाजको आयोजनामा भएको स्रष्टा संवाद तथा कृति विमर्श कार्यक्रममा स्रष्टा गोपाल अश्कलाई प्रस्तुत गरिएको छ।
हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए। उनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन्।
सिद्ध धर्म सङ्घको आयोजनामा ‘याेगी नरहरिनाथ अभिनन्दन ग्रन्थ’ काे लाेकार्पण भएकाे छ।
दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७९औं श्रृङ्खलामा कवि वसन्त अनुभवको एकल कविता वाचन सम्पन्न गरेको छ।
गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ। विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन्।
सुसेली साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष सुशान्त केसी ‘अभिशान्त’ को गजलसङ्ग्रह ‘अवशेष’ लाेकार्पण भएको छ।
बौद्ध दर्शमा आधारिक उपन्यास ‘अर्हत’ को शनिवार पोखरामा लेखक साहित्यकारबीच चर्चा गरिएको छ ।
विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो श्रृंखलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा भएको छ।
जन्तेबाख्रोको झोल र जन्तीको परम्परा मात्र होइन, त्यो सामूहिकता, त्यो माया, त्यो सादगी नै अमूल्य धरोहर हो, जुन सधैँ मेरो हृदयमा बाँचिरहने छ।
३६४ पृष्ठको यो उपन्यासमा उपन्यासकारले काँठ क्षेत्रको तत्कालीन जीवनचर्या टपक्कै टिपेका छन्।
२६ वर्षपछि भक्तपुरमा भक्तपुर महोत्सव सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको यो महोत्सव पुस २ गतेसम्म चल्ने छ।
प्रसन्नशील महाविहारमा कुमारी दर्शन नियाल्नेदेखि भक्तपुरका पाँचवटा महाविहारमा दीपंकर बुद्धको प्रदर्शनीले सर्वसाधारणको मन खिचेको छ।
अब बदल्नुुपर्छ आमाहरूले आफूलाई, र फैलाउनुपर्छ परिवर्तनका ध्वनिहरू, छोरीहरूको मथिङ्गलमा।
लैंगिक हिंसाविरुद्धको यो ३३ वर्षले बोल्न सक्ने बनाएको छ मात्रै भनेर उम्कन उचित हुँदैन। हिंसाविरुद्ध आफू सामेल भइरहँदा अरूलाई भने हिंसा नगरेको मार्ग तय गर्नेमा भने हेक्का रहोस्।
हरेक वर्षको थिंलापुन्हि अर्थात् धान्य पूर्णिमाको दिनलाई नेवार समुदायले यःमरिपुन्हिका रूपमा मनाउने गर्छन्।
वर्षौं अघिदेखिको हिमालपारिको भूगोल टेक्ने र अवलोकन गर्ने हतारोको हुटहुटीमा म अवश्य थिएँ नै तर त्यसले मूर्तरूप पाउने मेरा लोभी रहरहरू असरल्ल थिए।
रात छिप्पिसकेको थियो। एक्कासि रातको एक बजे शरद् बिउँझियो। उसको शरीर असाध्यै गाह्रो भएको थियो। घरका परिवार सबै मस्त निन्द्रामा थिए। गाह्रो झन्झन् बढ्दै गयो। ओछ्यानमै ओल्टेकोल्टे फर्किंदै पीडा सहेर बसिरह्यो।
संसारले फूल देख्छ, देख्दैन बोटका जरा। माटोमुनि बसेर बोटमा फूल फुलाउन जराले कति तपस्या गरेको हुन्छ, बेखबर रहन्छ संसार।
सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै छायांकन सुरु गरिएको छ।