‘अन्धविश्वासविरुद्धको आवाज हो मोहर’
आउँदाे साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले बताएका छन्।
आउँदाे साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले बताएका छन्।
मस्तिष्क पक्षघात भई शारीरिक अपांगतामा जीवन बिताइरहेकी भक्तपुरकी एक छात्राले खुट्टाले लेखेर पुस्तक तयार पारेकी छन्।
शर्माको पशुपति शर्मा यूट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले ६ घण्टामा एक लाख १५ हजार बढी भ्यूज पाएको हो ।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी-२’ को छायांकन सकिएको छ।
नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानकाे घाेषणा गरेकाे छ।
सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन।
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ।
सुनकोसी वाङ्मय प्रतिष्ठानले साहित्यकार राधादेवी राजवंशीका ‘छोरीको साहस’ कथासङ्ग्रह र ‘अनुभूतिका लहरहरू’ कवितासङ्ग्रहकाे परिचर्चा गरेको छ।
विविध कार्यक्रमकाे साथ गजलकार प्रमोद श्रेष्ठ र दिया शाहकाे गजल वाचन सम्पन्न भएकाे छ।
प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाका १८ प्रतियोगीले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीले जानकारी दिए।
चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसीले अबदेखि आफ्ना म्युजिक भिडियोहरूमा धुम्रपान तथा मद्यपानका दृश्यहरू समावेश नगर्ने घोषणा गरेका छन्।
एभरेस्ट इभेन्ट्सको आयोजना र एनप्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल-२०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन्।
फ्लाई नेपाले विभिन्न विधाका कलाकारसँगको सहकार्यमा अमेरिकाका विभिन्न सहरमा विविध कार्यक्रमगर्दै आएको छ।
गायक शिशिर योगीकाे ‘बुद्ध आए हुन्थ्यो’ गीतको भिडिओ सार्वजनिक भएकाे छl
ऋषभ शेट्टीको फिल्म 'कान्तारा: च्याप्टर २' को सेटमा अर्को ठूलो दुर्घटना भएको छ।
अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृतिक झल्कने प्रकारको प्रस्तुति दिनेछन् ।
‘मेरो बाउबाजे नेपाल आउन नपाई बिते। सात पुस्तापछि म पहिलोपटक नेपाल आएकी छु। मलाई आफू निकै भाग्यमानी लाग्छ।’ म्यानमारबाट अस्मिता न्यौपानेले पहिलोपटक नेपाल आएको अनुभव सुनाउँदै भावुक भइन्।
तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्।
यस बेला हामीले भन्नु हुँदैन, सहरको बत्ती गयो, ढुङ्गा बोक्नेहरूलाई सेलेब्रेट गर्न, कथा राख्दै छ हिरो सडकमा देवता छ भनेर ढुङ्गाको देशमा आँधी परेको छैन शब्दमा।
गायक युवराज छन्त्यालले ‘किन पीर मान्छौँ’ गीतको भिडियो रिलिज गरेका छन्।
मोनालिसा यस वर्षको जनवरीदेखि नै समाचारमा छिन्। उनी चाँडै नै फिल्ममा देखिँदै छिन्। यसअघि उनका फ्यानहरूका लागि एउटा ठूलो खुसीको खबर आएको छ।
मधुपर्क मासिकको ५८ औं वार्षिक उत्सवकाे अवसरमा विशिष्ट तिन साधकलाई सम्मान गरिएकाे छ।
दलाई लामाको सेनालाई खम्पा पनि भनिन्थ्यो। अमेरिका, भारत र दलाई लामाको सहकार्यमा खम्पाहरूलाई नेपाल उतारी, नेपाली भूमिबाट चिनिया सेना र चिनियाँ सम्पत्तिमाथि आक्रमण गराउने कार्य भए।
थेम्स नदीमाथिको पुलमा मेरा पाइला चलिरहेका छन्। पुलमाथि दौडिरहेका छन् गाडीहरू। पुलमुनि थेम्स नदी शान्तसँग बगिरहेको छ। बगिरहेका छन् मेरा मनमा उत्साह र जिज्ञाशाका अनेकन लहर। यस्तै लहरले दौडाउँछन् मलाई यात्रामा।