पर्दा बाहिर टीका

माओवादी नेता सागरलाई भाइटीका लगाइदिँदा होस् या माओवदीमै प्रवेश गर्दा। रेखा थापाको खुबै चर्चा भयो। तिनले संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाइटीका लगाइदिँदा पनि मिडियाले छोडेनन्।सानै उमेरदेखि चलचित्र क्षेत्रमा लागेका सन्तु थरले तामाङ हुन्, पेसाले मेकअपम्या