नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
५ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अपराध
अपराध

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

नागरिक १४ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

एम्बुलेन्समा गाँजा तस्करी : कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो

यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ।

चुमन बस्नेत १४ पुस २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

नागरिक १४ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

जेन-जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीसहित ९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार एकैदिन विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

नागरिक १३ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

स्रोत नखुलेको ६ लाखसहित विराटनगरका पेट्रोल पम्प सञ्चालक पक्राउ

विराटनगरमा स्रोत नखुलेको नेपाली ६ लाख रुपैयाँसहित एक जना पेट्रोल पम्प सञ्चालक पक्राउ परेका छन् ।

चुमन बस्नेत १३ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए।

रासस १२ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

आपराधिक गतिविधि गर्ने दुई पक्राउ

आपराधिक गतिविधि गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका- २ भैसकुण्डामा ४३ ग्राम बढी खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन ।

किरणमान बज्राचार्य १२ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

गाँजा बोकेको बोलेरोसहित दुई पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बाट ७ सय ६३ किलोग्राम ७ सय ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना पक्राउ परेका छन् ।

महेश्वर चामलिङ राई १२ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ।

नागरिक ११ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण

इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ।

एजेन्सी १० पुस २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

यातायातमा बिचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।

नागरिक १० पुस २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

विदेशीले पेटमा लुकाइएको कोकिन बरामद

नेपाल प्रवेश गरेका विदेशी नागरिकको पेटमा लुकाइएको कोकिन बरामद भएको छ ।

नागरिक १० पुस २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

क्रिप्टो कारोबारको आरोपमा दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगनर नगरपालिका वडा नम्बर २ स्थित हम्बल होटलमा क्रिप्टो सम्बन्धी अभौतिक मुद्द्राको कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन ।

किरणमान बज्राचार्य ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

पर्सा प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ।

नागरिक ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

‘शाखा अधिकृत’ बनेर हिँड्ने नक्कली कर्मचारी पक्राउ

लोकसेवा आयोगको परीक्षा पास गर्नु र शाखा अधिकृत बन्नु धेरै नेपाली युवाको सपना हुन्छ।

नागरिक ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

‘फास्ट पेमेन्ट’ को बहानामा २६ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई इन्टरनेसनल डलर कार्डको लोभ देखाएर लाखौं रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

नागरिक ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

किराना पसलको आवरणमा यौनधन्दा : लमजुङबाट ३ नाबालिकाको उद्धार

किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

नागरिक ८ पुस २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

नागरिक ८ पुस २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

जेनजी आन्दोलन : दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।

नागरिक ८ पुस २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

एक वर्षदेखि फरारको सूचीमा रहेका राई पक्राउ

लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।

महेश्वर चामलिङ राई ७ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा, पत्नी अनुजा श्रेष्ठ पक्राउ

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा भएका छन् । तर सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

नागरिक ७ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

कुटपिटको आरोपमा एकजना पक्राउ

अनुसन्धानको क्रममा निजसँगै काम गर्ने आइतबार राति कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

नागरिक ७ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना नेपाली पक्राउ

आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।

विनोद सुवेदी ७ पुस २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक ६ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराधबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्