जीवित देवी कुमारी माथि राजनीति (भिडियाे)

जीवित देवी कुमारी माथि राजनीति हावी भएको छ। नागरीक सम्वादमा कुरा गर्ने क्रममा तलेजु भवानी मन्दिरका मूल पुजारीले यस्तो गुनासो गरेका हुन्। उद्धव कर्माचार्य २३ वर्ष देखि तलेजु भवानी मन्दिरका पुजारीका रूपमा कार्यरत छन्।