९ मंसिर २०८१ आइतबार
image/svg+xml
श्रीराम पाैडेल
श्रीराम पाैडेल

  

श्रीराम पाैडेलका लेखहरु :

कस्तो पुरुष महिलाको रोजाईमा पर्छ? (भिडियाे)

दाँतको उपचार गर्दै सौन्दर्य भरेर थुप्रैको अनुहारमा मुस्कान छरेका दन्त चिकित्सक डा. सुशील कोइरालाले मानिस राम्रो देखिन मूलभूत तीन वटा तत्व आवश्यक पर्ने बताएका छन्।

संविधान लुगा फेरे जस्तो नफेरौंः पूर्व न्यायाधीश बलराम केसी (भिडियो अन्तर्वार्ता)

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले मुलुकको संघीय सिमाङ्कन गर्दा जग्गा प्लटिङ गरेको जस्तो गरिएको उल्लेख गर्दै अझै पनि नेता इमान्दार भइदिने हो भने मुलुक समृद्धिको बाटोमा लाग्न सक्ने बताए।

‘रुल बाइ म्यान’ हावी हुँदैछः अधिवक्ता ओमप्रकाश अर्याल (भिडियो अन्तर्वार्ता)

संविधान दिवसको सन्दर्भमा नागरिक न्यूजसँगको कुराकानीमा संवैधानिक कानुन व्यवसायी मञ्चका महासचिव एवं अधिवक्ता ओम प्रकाश अर्यालले कानुनी राजको साटो व्यक्तिको राज हावी हुँदै गएको बताए। अर्यालले भने, ‘जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्नेमा जनतालाई नोकर सम्झिदै अगाडि बढेका छन्। ‘रुल अफ ल’ नभई ‘रुल वाई ल’ वा ‘रुल बाइ म्यान’ हावी भइरहेको देखिन्छ। ’

प्रधानन्यायाधीश नियुक्ति प्रकरणः अब के हुन्छ?

जोशीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस नगरे पछि अब के हुन्छ भन्ने चासो सर्वत्र छ। अब जोशीले राजीनामा गरे भने सबै बाटो सहज हुनेछ भने राजीनामा नगरेमा केही व्यवहारिक जटिलता आउने देखिन्छ।

बालुवाटारमा डेढ सय जनाको खाना अलपत्र

अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ सम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने ओली सरकारको निर्णयको पहिलो असर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बैठकमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्