च्याट जिपिटी
“मामु, मलाई होमवर्क सिकाइदिनू न” लेख्दालेख्दै अड्किएकी अपेक्षाले भनिन्। “नानु, म यहाँ काम गर्दै छु, गुगलमा सर्च गर नभए च्याट जिपिटीलाई सोध न है!”

“मामु, मलाई होमवर्क सिकाइदिनू न” लेख्दालेख्दै अड्किएकी अपेक्षाले भनिन्। “नानु, म यहाँ काम गर्दै छु, गुगलमा सर्च गर नभए च्याट जिपिटीलाई सोध न है!”
साथीसँगी हिजो थियौँ आज पालो दिन्नँ, आजीवन रजाइँ गर्छु भकारो छोडिन्न, कस्तो मजा मजै मजा यो राजस्व घिच्न, कर्तव्यको टाउको ठोकी अधिकार खोस्न।
दुनियाँकाे सग्लो खेलमैदान भनेकै बिहे हाे। बिहेमा बजेकाे बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?
अनुहार किताबमा वा अरूतिर आउने सामग्री सद्भाव फैलाउने होओस्, धार्मिक, सामाजिक सहिष्णु र न्यायिक होस्। यसले द्वेष नबढाओस् न हुन्न र?
दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।
नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।
जिन्दगीमा रहर पनि जहर हुँदोरैछ। त्यै जहर पिउँदै बाँच्ने रहर हुँदोरैछ। मुखमा ‘हरेराम्’ बगलीमा छुरा भएपछि, अभागीलाई कृपा पनि कहर हुँदोरैछ।
‘साइनो’ नेपाली लोक चलनले हुर्काएको सैना शब्दको विकसित रूप हो। गण्डकी प्रदेशमा प्रचलित सैना शब्द साइनु र साइनो हुँदै प्रयोगमा आएको छ।
एक व्यापारीले भने, ‘पहिला सामान्य वर्षा हुँदा पनि पानीको निकास राम्रैसँग हुन्थ्यो। तर अहिले त साना पानीका भेलले पनि पसल डुब्छन्। यो समस्या लामो समयसम्म रहिरह्यो भने हाम्रो व्यापार नै ध्वस्त हुने सम्भावना छ।’
धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको पर्व दसैं हिन्दु धर्मावलम्बीहरूका लागि विशेष चाड हो।
प्रकृतिले सिर्जना गरेको उसको शारीरिक बनौटमा समेत नारीले दोषको भारी बोक्नुपर्दछ l
तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।
संयुक्त राष्ट्र संघको एक प्रतिवेदनअनुसार अनुमानित आठ लाख जीवमध्ये एक लाख केही दशकमा लोप हुँदैछन्। यी लोपोन्मुख जीवका विषयमा पनि हामी गम्भीर छैनौँ। हाम्रै वरिपरिका जीवहरू सधैँका लागि हराउँदैछन् तर हामी त्यो महसुस गर्न सक्दैनौँ।
बालमैत्री स्थानीय शासनस बालबालिकाको विषयलाई शासकीय पद्धतीमा मूलप्रावाहिकण र संस्थागत गर्ने अवधारणा हो।
